२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बालेनद्वारा प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक, हाजिर हुन पुगे अधिकृत

२०८१, २१ चैत्र बिहीबार १२:०७

काठमाडौं । करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् ।

गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष र कर्मचारीहरूले लिएपछि बालेनले नगर प्रहरी लगाएर पार्किङ गरेकै ठाउँमा ह्वील लक गरिदिएका हुन् ।

गुरागाईं सवार हुने गाडी कमलादीस्थित पार्किङस्थलमै राखिएको थियो । त्यहीँ उक्त गाडीमा बालेनले नगर प्रहरी लगाएर ह्विल लक गरिदिएका हुन् ।

बालेनले गुरागाईंलाई रोक्न राजुनाथ पाण्ड नेतृत्वको नगरप्रहरी कमलादीस्थित कार्यालयको गेटमा तैनाथ गराएका थिए ।

यहि बीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु