२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक

७ बैशाख २०८२, आईतवार १६:४१

काठमाडौँ | नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनी राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै फितलो भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए । राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । केही स्थानहरूमा सामान्य धकेलाधकेल भए पनि कुनै अप्रिय घटना भने भएको छैन ।

पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको आकस्मिक बैठक चार बजे बस्दै छ । प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली