साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रम"/>

2026-07-01 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उर्जामन्त्री भन्छन्- ‘हिउँदमा पनि लोडसेडिङ हुँदैन’

2017-08-08

साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको काममा कतैबाट पनि अवरोध नभए आउँदो हिउँदसम्ममा देशैभरि लोडसेडिङ हुन नदिने गरि कार्ययोजना बनाएर लागू गर्ने बताए ।

लोडसेडिङ हुन नदिनु आफ्नो अहिलेको सवैभन्दा ठूलो चुनौती रहेकाले मन्त्रालय र प्राधिकरणको काममा सरोकारवाला मन्त्रालय, निकाय, विद्युत उपभोक्ता र आम नागरिकको पनि सहयोग आवश्यक पर्ने मन्त्री शाहीको भनाइ थियो । 

लोडसेडिङ हुन नदिने र नेपालको उर्जा क्षेत्रको विकासको लागि मन्त्रालयले केही दिनभित्रै कार्ययोजना सार्वजनिक गर्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ