2026-10-09 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल केही साताका लागि स्थगित भएपनी गुजरात टाइटन्स प्रशिक्षण जारी

काठमाडौँ । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भए पनि आफ्नो प्रशिक्षणलाई जारी राखेको छ। भारत पाकिस्तानबीचको तनावका कारण शुक्रबार आईपीएल केही साताका लागि स्थगित भएको थियो।

तर जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात प्रशिक्षणमा व्यस्त छ। आईपीएल स्थगित भएपछि अन्य टोलीका विदेशी खेलाडी, कोचिङ स्टाफले २४ घण्टामा नै भारत छाडेका थिए। तर गुजरात मात्र यस्तो टोली हो, जसले लय गुमाएको छैन। गुजरातका जस बटलर र जेराल्ड कोट्जी इङल्यान्ड र दक्षिण अफ्रिका फर्किए।

गुजरातका धेरै जसो खेलाडी, सपोर्ट स्टार्फ मेम्बर भने आफ्नो घरेलु मैदान अहमावादको नरेन्द्र मोदी स्टेडियममा प्रशिक्षणमा जुटे। अंक तालिकाको शीर्ष स्थानमा रहेका गुजरात ११ खेलमा ८ खेलमा जित र ३ खेलमा हार भोग्दै १६ अंकमा शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट समान १६ अंक भएको रोयल च्यालेन्जर्स बैग्लोर दोस्रो स्थानमा छ। समान अंक भएपनि गुजरात नेट रनरेटमा बलियो रहँदै शीर्ष स्थानमा रहेको हो।

गुजरातका ओपनर साइ सुदर्शन र शुभमन गिल ओरेन्ज क्यापको दौडमा छन्। दुई खेल ओरेन्ज क्यापको दौडमा दोस्रो र तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा मुम्बइ इण्डियन्सका सुर्य कुमार यादव छन्। पर्पल क्यापको दौडमा फाष्ट बलर प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन्। उनले ११ खेलमा २० विकेट लिएका छन्। दोस्रो स्थानमा चेन्नइका नुर अहमदले १२ खेलमा २० विकेट लिदै दोस्रो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल