2026-09-15 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल समूहको शीर्ष स्थानमा रहँदै सुपर-३ मा प्रवेश

काठमाडौँ । थाइल्यान्डमा भइरहेको आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ। समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो।

समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिए। नेपालले चार खेलबाट पाँच अंक जोड्यो। पाँच अंक नै भएको हङकङ भने बाहिरियो। नेपालले चार खेलमा दुई जित र एक खेलमा हार बेहोर्दा एक खेलमा अंक बाढ्यो।

हङकङले एक जित निकाल्यो भने तीन खेलमा अंक बाढ्यो। उसका तीन खेल वर्षाले अवरूद्ध भयो। रनरेटमा नेपालभन्दा अघि रहे पनि हङकङले एक मात्र जित निकाल्दा बाहिरियो। नेपाललेने बढी जित निकालेको आधारमा हङकङलाई पछि पार्न सफल भयो। प्रतियोगिताको नियमावलीमा अंक बराबरीमा सुरुमा बढी जितलाई मान्यता दिइने उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु