(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदे"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प पिडित भएर पनि लाभग्राहि सूचीमा नपरेकाहरुलाई जरुरी सूचना

२०७४, ७ भाद्र बुधबार ०३:१६

(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म छुट तथा पुन: जाँच सर्वेक्षण कार्य गर्नका लागि इन्जिनियरहरु आउँदैछन् | 

प्राधिकारणबाट खटेका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको छुट तथा पुन: जाँच सर्वेक्षण गराई आवास अनुदान पाउने प्रक्रियामा सहभागी हुनुहोस् | 

गुनासो दर्ता नगरेका घरधुरी समेत नजिकैको वडा, गाउँपालिका वा नगरपालिकामा यथासिघ्र गुनासो दर्ता गराउनुहोस् | 

थप जानकारीको लागि प्राधिकरणको टोल फ्री नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयमा सम्पर्क गर्न सकिनेछ | 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

सिंहदरवार, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन