सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ क"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के साच्चिकै हिन्दु धर्ममा ३३ कोटी अर्थात ३३ करोड देवता छन् ?

२०७४, १३ भाद्र मंगलवार ०८:०१

सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ करोड देवताहरू भएको उल्लेख गरिएको छ ।

यो सत्य हो?

हिन्दु धर्मको वेदले भन्छ कि यो सत्य होइन । त्यहाँ केवल ३३ वटा मात्रै देवताहरू छन् तर त्यसमा ब्रह्मा, विष्णु र महेश्वर जस्ता देवताहरू पर्दैनन्। उपनीषदमा पनि ‘परमात्मा ब्राह्मण’लाई नै परम वास्तविकता भनिएको छ। ब्राह्मण भनेको ‘ब्राह्मण जाति’ होइन, ‘एक मूल देवता’ नै ब्राह्मण हो। हिन्दु धर्मका ग्रन्थहरू सबै कविताको शैलीमा रचिएका छन्। त्यसैले यो सारा ब्रह्माण्डको असीमिततालाई छन्दमा ढाल्न खोज्दा ३३ करोड भनिएको हो।

संस्कृत भाषामा ‘कोटि’ शब्दको दुई वटा अर्थ हुन्छ ।  विभिन्न ग्रन्थहरूमा ‘त्रैअस्त्रिंसा देव’ ९ सय ३३ कोटि भनेर उल्लेख गरिएको छ, तर यसको मतलब ३३ करोड देवता होइन कि बरु ३३ प्रकारका देवताहरू छन् । भन्न खोजिएको हो।

कसरी?

यो कुराको पुष्टि ‘वृहदआरण्यक उपनीषद’बाट गर्न सकिन्छ। यो उपनीषदमा प्राचीन सिन्धु पर्वतमा एक साधुले गहिरो ध्यानबाट पुरातन विचार र दर्शनको वर्णन गरेको कुरा उल्लेख गरिएको छ। यसमा वैदिक संस्कार, रचना, ब्रह्माण्डको उत्पत्ति, निरपेक्ष आत्माको अवधारणा लगायतका अन्य परमज्ञानको बारेमा विस्तृतीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति