चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ स"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलको एनसेल टावर विजुलीमा परनिर्भर उपभोतालाई हैरानी

१६ भाद्र २०७४, शुक्रबार ०६:०२

१० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा



चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका १० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित १० हजार व्यतीले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोताहरु आक्रोस वनेका छन् । 

२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।

एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको १ घण्टामा फोन पुर्णरुपमा वन्द हुने गरेको छ ।

रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’

महुरेगढी र मुढेमा रहेका एनसेल टावरहरुमा जेनेरेटर रहेकाले त्यहाँ समस्या नभएको उहाँको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह