२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पक्राउ पर्ने डरले नक्कली वंशजको नागरिकता,१९ वर्षपछि प्रहरीको फन्दामा

२३ श्रावण २०८२, बिहीबार १७:३०

काठमाडौँ | कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

 

धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिसईबीका कारण हतियार प्रहार गरेर हत्या गरेका थिए । रातको समयमा उनीहरूले मृतक मोक्तानको घरमा पुगेर हत्या गरी नालामा फालेका थिए ।

 

धामीलाई जन्मकैदको सजाय सुनाइएको थियो । यद्यपि उनी फरार थिए । फरार रहेका धामीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले पक्राउ पर्ने डरले नक्कली नागरिकता बनाएको खुलेको छ ।

प्रहरीका अनुसार, २०६८ साल जेठ २६ गते उनले जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाएका थिए । मामा नाता पर्ने ननुलाल धामीलाई वंशजको आधारमा उनले नागरिकता बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट