असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/>

२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्बाचनमा एमालेले माओवादीसहित वामपन्थी दलहरुसँग तालमेल गर्ने

२०७४, १५ आश्विन आईतवार १३:५१

असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो ।

एमालेले सत्तारुढ नेकपा माओवादी केन्द्रसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ । बैठकले बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णयसमेत गरेको छ ।

चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न बसेको बैठकले ‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिसँग तालमेल गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेलको अन्तिम निर्णय गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।

एमाले चुनावका लागि उम्मेदवार छनोट र घोषणापत्र निर्माणलगायतका कामलाई पनि अघि बढाउने निर्णय गरेको छ ।

प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो