Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो पटक ९८ हजार म्यादी प्रहरीको भर्ती खुल्यो, के-के हुन्छन् सुबिधा ?

२०७४, २५ आश्विन बुधबार ०२:५७

असोज २५, काठमाडौं | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्तीका लागि आवेदन खुला गरको छ । 

अब म्यादी प्रहरीमा भर्नँ हुन चाहनले असोज ३० गते भित्र दरखास्त दिन सक्ने भएका छन् । म्यादी प्रहरीमा भर्ति हुन चाहने नेपाली नागरिकहरुले देशैभरका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त परेकाहरुको कात्तिक ५ देखि ८ गतेसम्म छनोट प्रक्रिया चल्नेछ भने १० गते छनोट भएकाहरूको अन्तिम सूची प्रकाशित गरिनेछ । 

म्यादी प्रहरीको सुबिधा के-के ?

म्यादी प्रहरीको नियुक्तिको समय ५५ दिनको हुन्छ । म्यादी प्रहरीले नियुक्तिको समयमा नेपाल प्रहरी जवान सरह पारिश्रमिक पाउछन् भने रासन र स्थानीय भत्ता समेत पाउछन् । 

निर्वाचन हुने दिन ड्युटीमा खटिने म्यादी प्रहरीले ७ दिनसम्मको लागि हरेकदिन २ सय ५० विशेष भत्ता र सातै दिनको लागि २ सय ५० कै दरले खाजा र खाना खर्च पाउछन् । यस बमोजिम ३ हजार ५ सय उनीहरुले पाउछन ।  

म्यादी प्रहरीहरुको सुरक्षामा पनि सरकारी जिम्मेवार हुन्छ  । यदी म्यादी प्रहरीहरु काममा खटिएका बेला घाइते भएको खण्डमा १ लाख ५० हजार रुपयाँसम्मको उपचार खर्च सरकारले दिन्छ भने यदी मृत्युनै भएको खण्डमा मृतकको परिवारलाई १५ लाखसम्मकोआर्थिक सहायता सरकारले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की