2026-08-20 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल

काठमाडौँ | भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटालीसँग खेल्दैछ । खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

नेपाल आज इटालीविरुद्ध जित निकाल्दै सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग पराजित भएको थियो । तेस्रोपटक विश्वकप खेलिरहेको नेपाली टोली यस अघिका दुई विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । सुपर ८ मा पुग्न हरेक टोलीले समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने हुनाले आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र इटली हालसम्म टी–२० आईमा खेलेका छैनन् । यस अघि नेपालले सन् २०१३ को आईसीसी डिभिजन ३ मा इटलीसँग एकदिवसीय खेल खेलेको थियो । तर टी–२० नेपाल र इटली पहिलो पटक भिड्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह