2026-09-10 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ | मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ । सोमबार चार बजेपछि सिंहदरबारमा वालेन्द्र नेतृत्वमा दोस्रो बैठक सुरु भएको हो ।

पहिलो बैठकमा जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लाने पहिलो निर्णय सरकारले गरेको थियो । त्यस्तै, तत्काल गर्न सकिने एक सयवटा सुशासनका कामको सूची पनि सोही मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक भएको थियो । पहिलो बैठकको निर्णयअनुसार नै जेन–जी आन्दोलनमा किशोरकिशोरीको ज्यान लिएको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्वमन्त्री दीपक खड्का र एउटी घरेलु काममा राखिएकी बालिकालाई दुव्यर्वहार गरेको आरोपमा प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छिन् । १५ दिनभित्र नेता र कर्मचारीको सम्पत्ति छानबिनको लागि समिति गठन गर्ने तयारीमा सरकार छ ।

सरकारले आज केही महत्तपूर्ण नियक्तिहरू गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा