Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका छन् । यसअघि काेशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रदेश र क्षेत्रगत विषयमा छलफल गरेका हुन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा भएको हो ।