२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभामा कांग्रेसले खाता खोल्यो, रविन्द्र मिश्रको नमिठो हार ! प्रकाशमान विजयी !

२०७४, २२ मंसिर शुक्रबार २०:१५

मंसिर २३, काठमाडौं । नयाँ उदाउँदो पार्टीको रुपमा चिनिएको पार्टी विवेकशील साझाका रविन्द्र मिश्रलाई पराजित गर्दै काठमाडौँ १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभामा विजयी भएका छन् ।

सिंह बिजयी मात्र भएनन् । कांग्रेसबाट प्रतिनिधि सभामा खाता समेत खोलेका छन् ।

सिंहले विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ७१९ मतान्तरले पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् भने मिश्रले १० हजार २१८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

चुनाव जितेर आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका मिश्रको पराजय विवेकशील साझालाई निकै नमिठो बनेको छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !