। सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दकोअप्रेशन भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दकोअप्रेशन भएको छ ।
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुकोअप्रेशन

९ माघ २०७४, मंगलवार १३:४३

माघ ९,गोरखा सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुको अप्रेशन भएको छ ।

शिविर शुरु भएको पहिलो दिन मंगलबार दुई सय ५७ जनाको सामान्य आँखा परीक्षण गरिएको र ९ जनाको मोतिविन्दु अप्रेशन गनुपर्ने देखिएको हर्मी स्वास्थ्य चौकीकी अनमी कमला पराजुलीले जानकारी दिनुभयो । 

 हर्मी स्वास्थ्य चौकीको परिसरमा शुरु भएको  शिविरमा विहान ८ बजेदेखि ४ बजेसम्म आँखा परीक्षण गर्न सकिने छ । 

लायन्स क्लब अफ काठमाडौँ कञ्चनजंङ्गाको प्रमुख आयोजना तथा हर्मी काठमाडौँ सेवा समाजको सह आयोजना र नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुरु भएको निशुल्क आँखा शिविर माघ ९ देखि ११ गतेसम्म चल्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार