२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसको ठक्करबाट नेविसंघका नेता मोक्तानको घटनास्थलमै मृत्यु

२०७४, ९ फाल्गुन बुधबार ०२:३३

फागुन ९, काठमाडौं । नेपाल विद्यार्थी संघका एक नेताको मंगलवार साँझ सवारी दुर्घटनमा निधन भएको छ । 

वालाजु नेपालटारस्थित एन आर कलेजका नेविसंघ इकाइ सचिव चन्द्र बहादुर मोक्तानको सवारी दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको हो। 


वालाजुको २३ नम्वर रुटमा चल्ने बा ३ ख २६१३ नम्वरको मिनि बसले बाइकमा सवार मोक्तानलाई ठक्कर दिइ किच्दा उनको घटनास्थलमै निधन भएको नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले जानकारी दिएका छन्।  

घटना भएलगत्तै प्रहरीले बस तथा बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजु चौकीमा राखेको छ । सवारी चलाउने लाइसेन्स ज्यान मार्ने लाइसेन्स जस्तो वटुवा र अन्य सवारी साधन माथि चढाउने कार्यको आफूहरु विरोधमा उत्रने नेविसंघले जनाएको छ ।

सामान्य दुर्घटना मात्र भएको वाइक र त्यसमा सामान्य घाइते भएका मोक्तानलाई जवर्जस्ती बस चढाएर मारेको स्थानियहरुले बताएका छन् ।

आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्धा लगाउनु पर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रने नेबिसंघका नेता भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने