2026-07-27 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गाैरिसङ्कर बोर्डिङकाे असल अभिभावकीय कला कार्यक्रम सम्पन्न

फागुन-३० अर्घाखाँची |  गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कमा आज एक दिने “असल अभिभावकीय कला” कार्यक्रम सम्पन्न भएको छ । “वालवालिकालाई सम्पत्ति होइन, संस्कार दिऔँ” भन्ने मुल नारा दिइएको कार्यक्रममा कसरी असल र सफल अभिभावक बन्न सकिन्छ, वालवालिकाको स्वास्थ्य, शिक्षा, मानसिक, शारीरिक, संवेगात्मक विकासमा कसरी लाग्न सकिन्छ, अभिभावकले निर्माण गर्ने पारिवारीक, वातावरणीय,सामाजिक र भौतिक वातावरणलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लगायतका विषयमा नाटक सहित प्रस्तुति गरिएको थियो ।

विद्यालयका करिव पाँच सय अभिभावकको उपस्थिति रहेको  कार्यक्रममा मोटिभेसनल स्पिकर तथा ट्रेनर उपेन्द्र अधिकारीले अडियो र भिडियो मार्फत प्रस्तुति दिनुभएको थियो । 

कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा अधिकारी लिल वहादुर राउत क्षेत्रीको विशिष्ट्र अतिथ्यता,  सन्धिखर्क नगर शिक्षा अधिकृत वलराम मिश्र, स्रोत व्यक्ति युवराज भुसाल, पत्रकार हिम वहादुर जि सी लेकालीको आतिथ्यता,   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष वहादुर वि सीको अध्यक्षता, प्रिन्सिपल गणेश क्षेत्रीको स्वागत सहित विद्यालयको गतिविधि माथि प्रकास र शिव वेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली