Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा ट्याक्टर दुर्घटना: १४ जना घाइते, २ को अवस्था गम्भीर

२०७५, ३० बैशाख आईतवार ०७:३८

वैशाख ३०, गोरखा । गोरखामा ट्याक्टर दुर्घटना हुदा १४ जना घाइते भएका छन् | 

गोरखा नगरपालिका-११ बिरेनचोक स्थित तिनधारेमा आइतबार ग१त ५९०१ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा १४ जना भारतीय मजदुर घाइते भएका हुन्।

घाइते भारतीय मजदुरहरु आबुँखैरेनी गोरखा सडकखण्डमा सडक स्तरोन्नतीको काम गर्दै आइरहेका थिए।

मजदुरहरु ट्याक्टर चढी खाना खान जादा आज करिब ११ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ |

घाइते हुनेमा भारत चौहान, कन्धे मलाह, सोनु शाह, मुवारक अलि, माधव च्याइ, सुवास चौहान, राजकुमार चौहान, रामरतन चौहान, पंकज चौहान, मिसार चौहान, शुशिल चौहान, राजुकामार चौहान, स्माइल मिया र अनिष अलि रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइते मध्य कन्धे मलाह र मुवारक अलिको अवस्था केही जटिल देखिएपनि अन्यको भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित