By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चार बर्षपछि बाढी पीडितको तथ्याङ्क संकलन गर्दै प्रदेश सरकार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > चार बर्षपछि बाढी पीडितको तथ्याङ्क संकलन गर्दै प्रदेश सरकार
समाजसुर्खेत - SKT

चार बर्षपछि बाढी पीडितको तथ्याङ्क संकलन गर्दै प्रदेश सरकार

साझासवाल
Last updated: August 8, 2018 5:03 pm
साझासवाल
3 Min Read
Share

साउन २३, सुर्खेत | कर्णाली प्रदेश सरकारले गठन गरेको बाढीपीडित उच्चस्तरीय समितिले काम शुरु गरेको छ । चार वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका सुर्खेतका बाढीपीडितको पुनस्र्थापना प्रक्रिया अगाडि बढाउन उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले शिविरमै पुगेर काम थालेको हो । 

समितिले बाढीपीडितको पुनस्र्थापनाका लागि काम अघि बढाउन विस्थापित शिविरहरुमा पुगेर विवरण संकलन गरिरहेको समितिका सदस्य यज्ञप्रसाद ढकालले जानकारी दिए । ‘साउन १४ गते नै समितिको पहिलो वैठक बसेर काम शुरु गरिसकेका छौं’ ढकालले भने, ‘छिट्टै नै सुर्खेतका बाढीपहिरो पीडितहरुको पुनस्र्थापना गर्नुपर्ने यकिन तथ्याङ्क संकलन गरेर प्रक्रियाको थालनी गर्नेछौं ।’ 

प्रारम्भिक रुपमा जिल्लामा पूर्ण क्षती भएका ९७१ घरधुरीलाई आवास र जग्गा व्यवस्थापन गर्नुपर्ने प्रतिवेदन समितिले तयार गरिसकेको छ । विगतमा जिल्ला प्रशासन र भवन डिभिजन कार्यालयले बाढी पीडितहरुको काम गर्दै आएकाले उनीहरुबाट आवश्यक तथ्याङ्क संकलन गरेर त्यसमाथि अध्ययन थालेको सदस्य ढकालले बताए । तर समितिले फिल्डमै पुगेर प्रारम्भीक विवरण तयार गर्दा अझै वास्तविक बाढीपीडितहरु छुटेको तथ्यहरु फेला पारेको समेत जनायो ।

शिविरमा नभएका तर पूर्ण रुपमा घरवारविहिन भएका पीडितहरुको लगत संकलन पनि भइरहेको ढकालले जानकारी दिए । ‘समितिको काम कर्तव्य र अधिकार तयार गरेरै काम थालिसकेका छौं’ ढकालले भने, ‘चाडै नै उनीहरुको पुनर्वास गर्नेगरी प्रतिवेदन तयार गर्छौं । यसलाई पूर्णता दिन हामीलाई सम्भवत् अझै केही समय लाग्छ ।’समितिले बाढी पीडितहरुको लगत संकलनको जिम्मेवारी ढकालले नै पाएका छन् ।

यस्तै, विस्थापितहरुलाई पुनस्र्थापनाका लागि जग्गा व्यवस्थापन गर्न खड्कबहादुर विश्वकर्मा र कार्यालय व्यवस्थापनको जिम्मेवारी ललितजंग शाहलाई जिम्मेवारी दिइएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम निर्देशनालयमा समितिको कार्यालय स्थापना गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन प्रदेश सरकारले गरेको थियो ।समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पदेन सदस्य छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सविच उक्त समितिको सदस्य सचिव छन् ।०७१ सालको साउनमा आएको बाढीका कारण सुर्खेतका नौ सयभन्दा बढी परिवार घरबारविहीन भएका थिए । चार वर्षसम्म बाढीपीडित मसिना, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट, तिखाकुना लगायतका स्थानमा अस्थायी शिविर स्थापना गरेर बसिरहेका छन् ।

समितिले आफ्नो कार्यविधि बनाउँछ र संघीय सरकारसँग समन्वय गरेर समस्या समाधान गर्ने अख्तियारी पाएको छ । समितिको कार्यअवधि नतोके पनि समितिले समयमै काम सक्नेमा प्रदेश सरकार ढुक्क छ । समितिले समयमै प्रतिवेदन तयार गरे त्रिपालमा कष्टकर जीवन विताउँदै आएका बाढीपीडितले आफूहरूको पुनःस्थापना हुने आशामा छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मुगुमा बर्षा संगै आएको पहिरोले दुई घर भत्किए
Next Article खाँडाचक्रको बाँझो जग्गामा वृक्षारोपण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पोल्याण्डमा महिला ‘भ्याम्पायर’को चिहान भेटियो, घाँटीमा राखिएको थियो ठूलो हँसिया

57 years ago
समाज

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सीसीटी गठन

57 years ago
पर्बत - PBTसमाज

रेडियो पर्वतमा भिषण आगलागी, ३० लाखको क्षति

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?