Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनास्लु क्षेत्रको जंगलमा भिषण आगलागी

२०७५, ९ पुष सोमबार ०८:२७

पुस ९, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको जंगलमा आगलागी भएको छ । गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको वडा अध्यक्ष वीरबहादुर लामाले बताए ।

सामागाउँबाट मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने उक्त क्षेत्रमा आइतबार रातिदेखि आगलागी भएको हो । आइतबार राति करिव एक बजे शुरु भएको आगजनी अझै नियन्त्रणमा आउन नसकेको उनले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको लामाले जानकारी दिए । आगलागीका कारण वन्यजन्तुसँगै वहुमुल्य जडिवुटी समेत नष्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित