२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपाको प्रारम्भिक जवाफ – ‘प्रतिवाद गर्न तयार छौं’

२०७५, २९ फाल्गुन बुधबार ०४:३४

फागुन २९, काठमाडौँ | सरकारले आफूहरु माथि प्रतिबन्ध लगाएपछी विप्लव नेकपाका नेताहरुले सरकारी निर्णयको कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । नेकपाले सरकारी निर्णयको प्रतिकार स्वरूप बिज्ञप्ति जारी गर्ने जानकारी प्राप्त भएको छ । 

ने.क.पा.का नेताहरुले आफ्नो राजनीतिक संघर्षलाई सरकारले बल प्रयोगको नीति अपनाएको भन्दै त्यसको प्रतिकार गरिने बताएका छन् । नेताहरुले सरकारी निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको भन्दै सरकार आफैले द्वन्द निम्त्याएको बताएका छन् । 

सरकारी निर्णय लगत्तै मंगलबारनै नेकपाका एक नेताले सरकारी निर्णयले आफूहरुलाई दमनमा उत्रने बाटो खुलेको बताएका थिए । आउँदो ३० गते बिहीबार ने.क.पा.ले घोषणा गरेको नेपाल बन्दलाई सशक्त र सफल तुल्याउन पनि उनले सबैसँग अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो