२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमाओवादीतर्फबाट ३३ जिल्लाको अध्यक्ष टुंगो लाग्यो (हेर्नुहोस् नामसहित)

२०७६, ९ बैशाख सोमबार ०७:५७

बैशाख ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको बताइएको छ ।

यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु ?

प्रदेश १

ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी

सुनसरी : रामकुमारी चौधरी

उदयपुर : विनोद कटुवाल दिनेश

खोटाङ: देवान चाम्लिङ

ओखलढुंगा : मोहन कुमार खड्का

प्रदेश २

बारा : गोपाल ठाकुर

सर्लाही : डाचाराज वाग्ले

धनुषा : जोखकुमार बर्बरीया

सिराहा : रामकुमार यादव

प्रदेश ३ 

चितवन : यमवहादुर परियार

सिन्धुली : राजन दाहाल

नुवाकोट : हिरानाथ खतिवडा

काभ्रे : रुकु चौलागाई

रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश

गोरखा : जगन्नाथ खनाल

लमजुङ : मधुमाया अधिकारी

म्याग्दी : गोविन्द पौडेल

स्याङजा : पारस गैरे

प्रदेश ५

बांके: आइपी खरेल

बर्दिया: भवनकुमार थारु

रोल्पा: सुरेन्द्र थापा धु्रव

पूर्वी रुकुम: मेघबहादुर श्रेष्ठ

नवलपरासी: राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम: गोपाल शर्मा (अनल)

जाजरकोट: ढकविर राना

जुम्ला: सुरेश पहाडी

हुम्ला: विजय भण्डारी

कालिकोट: दुर्गबहादुर रावत

मुगु: सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला: गणेश खत्री

डडेलधुरा: मानसिंह मा

कञ्चनपुर: वीरबहादुर थापा

वझाङ: कलकबहादुर खड्का

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय