Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १७, पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए ।

त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–६ का ६२ वर्षीया मिना खड्का मृत भेटिएकी छन् । पोखरा महानगरपालिका–१० रामघाटस्थित गण्डकी अस्पताल अगाडि होटलमा कोठा लिएर बसेकी उनी आज मृत भेटिएको र घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।रासस