2026-07-09 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान अपहरणबारे वृत्तचित्र प्रदर्शन

2019-06-07


जेठ २४ ,काठमाडौं(रासस ) नेपाली राजनीतिका युग पुरुष स्व गिरिजाप्रसाद कोेइरालकाबारे तयार पारिएको वृत्तचित्र प्रजातन्त्रका लागि अपहरण प्रदर्शन गरिने भएको छ ।

रफ्त सञ्चार क्लबमा आज आयाजना गरिएको पत्रकार सम्मेलनमा स्व कोइरालाको राजनीतिक यात्रामा भएको गतिविधिका साथै २०३० सालमा भएको विमान अपहरणकाबारे जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वृत्तचित्र बाराही मूभिजमा आगामी २६ गते प्रदर्शन गरिने जानकारी दिइयो ।

 गिरिजाप्रसाद कोइराला फाउण्डेसन भक्तपुरले वृत्तचित्र प्रदर्शन गर्ने भएको फाउण्डेशनका अध्यक्ष विदुरमान सिंह बस्नेतले जानकारी दिनुभयो । प्रजातन्त्र हासिल गर्दा कस्ता खालको राजनीतिक गतिविधि भए, नेपाली राजनीतिका युग पुरुषको राजनीति जीवन कस्तो थियो भन्ने जानकारी नयाँ पुस्तालाई दिने हेतुका साथ वृत्त चित्र प्रदर्शन गर्ने भएको नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं युवा नेता विनोद प्रकाश कायस्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो