2026-07-09 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै राप्रपाले निकाल्यो प्रेस बिज्ञप्ति

2019-06-17

असार २,काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्न जोडदार माग  गरेको छ | सोमबार केन्द्रीय कार्यालयमा सम्पन्न संयोजित संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस बिज्ञप्ति जारीगरी गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने धारणा सार्बजनिक गरेको हो |

 सरकारका तर्फबाट धार्मीक तथा साँस्कृतिक क्षेत्र नै कमजोर बनाउने गरि ल्याइएको आरोप पनि राप्रपाले लगाएको छ | राप्रपाका संयोजित संगठनहरुको आयोजनामा गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै असार ५ गते दिनको २ बजे सुन्धारादेखि न्यूरोड, इन्द्रचोक, असन हुँदै रत्नपार्कसम्म शसक्त विरोध ¥याली एवं सभा गर्ने निर्णय राप्रपाले गरेको छ | 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो