2026-07-09 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद अबरुद पछि पत्रकार सम्मेलन गर्दै प्रम ओली

2019-06-18

असार ३ , काठमाडौँ | आज बिहान बसेको संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका कारण अबरुद भएको छ |

सोहि बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेको थियो | 

प्रधानमन्त्री एक साताको युरोप भ्रमण पछि आज समसामयिक राजनितिक र संसदमा पेश भेएको विधेयकको बारेमा सरकारको धारणा  राख्ने कार्यक्रम रहेको थियो | कांग्रेसको संसद अबरुद पछि बिलुकी ५ बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नलागेका हुन् | 

संसद बैठक भोलि दिउसो ११ बजे बस्ने गरि स्थगित भएको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो