2026-07-09 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आक्रमणमा चार प्रहरी मारिए

2019-07-08

असार २३, ऐजेन्सी |  अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी  पुल  ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् । 

प्रान्तीय राजधानी पुल ए खुम्रीको  उप प्रमुख शामसुल हकले उक्त जानकारी दिनु भएको । 

बाबा नगर क्षेत्रमा रहेको उक्त जाँचचौकीमा भएको यस आतङ्ककारी आक्रमण भएपछि प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीहको मृत्यु  हुनुको साथै अन्य आठ घाइते भएका हकले प्रष्ट  पार्नु भएको छ ।  यस झपडको प्रहरी स्रोतले पुष्टि गरेको तर यसको विस्तृत विवरण भने दिइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो