2026-07-09 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको निर्णय विरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसङ्घका कार्यकर्ताहरु पक्राउ (फोटो फिचर)

असार २६, काठमाडौँ | भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता पक्राउ परेका छन् । 

आज साँझ प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराईलगायत पक्राउ परेका हुन् । 


यस्तै बालाजुबाट नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो