२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् :गगन थापा

२०७६, ३१ भाद्र मंगलवार ०९:३०

भदौ ३१, काठमाडौं | नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले यो लोकतान्त्रिक गणतन्त्र भएकाले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने भन्दै उनले अरिंगाल प्रवृत्ति छाड्न युवा संघ नेपाललाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको थियो । थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत भनेका छन्–कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिँड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् ।

गल्ती गर्नेलाई विधिले बाँध्ने हो निषेध गर्ने होइन । सरकारको गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा