2026-07-09 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्वारा सभामुख महराको राजीनामा र छानविनको माग

असोज १४, काठमाडौँ | पुनर्गठित माओवादी केन्द्रले सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ।

सभामुख महरामाथि संसद सचिवालयकि एक कर्मचारीले दुर्व्यवहार गरेको आरोप लगाएपछि महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन माओवादी केन्द्रले सुझाव दिएको छ । 

माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले महारामाथि लगाइएको गम्भीर आरोपको निस्पक्ष छानवीन हुनुपर्ने भन्दै महराले यथासिघ्र राजिनामा दिनुनै उत्तम विकल्प भएको बताए । उनले भने 'सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु उत्तम बिकल्प हो । आरोप लागि सकेपछि नैतिक रुपमा पनि पदमा बसिराख्नु उचित हुँदैन । कथित आरोप मात्र हो भने त्यो प्रमाणित गर्न महराले सहयोग गर्नुपर्छ ।'

किरातीले सभामुख जस्तो उच्च पदमा रहेको व्यक्ति माथि लागेको आरोपको यथासिघ्र छानविनको माग समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो