2026-07-10 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्सी चढेर बाहिरिए निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट (९ तश्वीर)

मङ्सिर ५, काठमाडौँ | निवर्तमान श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट श्रम मन्त्रालयबाट ट्याक्सी चढेर सिंहदरवारबाट बाहिरिएका छन् । श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्वोधन गरेर उनि श्रम मन्त्रालयबाट घर गएका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केहि मन्त्रीहरुलाई पदबाट हटाएका थिए । जसमा गोकर्ण विष्टलाई पनि मन्त्री पदबाट हटाइएको थियो । विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिनासम्म श्रम मन्त्रालय सम्हालेका थिए ।

हेर्नुहोस् तश्वीरहरु:


\
तश्वीर: मनोज पराजुली/ साझा सबाल (काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’