११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप

१० मंसिर २०७६, मंगलवार ११:३०

मंसिर १०, बिराटनगर | नेपाली कांग्रेस सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप लगाएका छन् | भारतले पाकिस्तान जस्तै व्यवहार नेपाललाई गरेको बताएका छन् | 

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता नेपालको भए पनि भारतले नक्सामा राखेर  पाकिस्तानलाई जस्तै व्यवहार देखाएको देउवाको भनाई छ | विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने ‘भारतले पहिले काश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो। यसले पाकिस्तान र नेपाल उस्तैउस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाउँछ।’

नेपालको भूमि मेटेर किन भारतले राजनीतिक नक्सा छापेको भन्दै उनले प्रश्न गरे | नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप छ | ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल नगरेको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि