२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मात्रिका यादव अझै उद्योगमन्त्री नै ! नपत्याए हेर्नुस उद्योग मन्त्रालयको वेबसाइट

२०७६, १२ मंसिर बिहीबार ११:१८

मङ्सिर १२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । पुनर्गठन भएको नयाँ मन्त्रीमण्डलमा  केही मन्त्रीलाई हटाइएको थियो  भने केहीलाई नयाँ नियुक्त गरिएको थियो । सो अनुरुप सम्बन्धित मन्त्रालयले नयाँ आएका मन्त्रीहरुको विवरण आफ्नो मन्त्रालयको ववेबसाइटमा अध्यावधिक नगरेको पाइएको छ । 

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको थियो । सो अनुरुप भट्टले कार्यभार सम्हालिसकेका छन् तर मन्त्रालयको वेबसाइट मा अझै पनि मात्रिका यादव लाई उद्योगमन्त्री नै लेखिएको छ।  तर मन्त्रालयको नयाँ वेबसाइटमा भने भट्टको नै नाम राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ