२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै अनुयायी माथि बलात्कारका आरोपी सिद्धबाबालाई तेस्रो पटक ३ दिनका लागि म्याद थप

२०७६, २७ मंसिर शुक्रबार ०९:०८

मंसिर २७, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो | उनलाई फेरी ३ दिनको म्याद थप गरिएको छ | जिल्ला प्रहरी कार्यालयले सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो |

बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि प्रहरीले काठमाडौं पठाएकाले प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद गर्न अदालत समक्ष माग गरेको थियो | सुनसरीका डिएसपी विनोद शर्माका अन्नुसार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद गरेको हो |

उनलाई मुटुको समस्याका कारण म्याद थप पछि अस्पताल नै लगिएको छ | उनलाई दालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको प्रहरीको भनाई छ | उनलाई सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते