2026-06-30 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको वनस्थलीमा माइक्रोको ठक्करबाट एक पुरुषको मृत्यु, पहिचान नहुँदा शव अलपत्र

2019-12-17

पुस १, काठमाडौं | काठमाडौँको वनस्थलीमा माइक्रोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ | बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए |

उनलाई उपचारका लागि शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइला लगिएकोमा थियो | उनको सनाखत नहुँदा शव अलपत्र परेको छ | महानगरीय प्रहरी वृत्त, बालाजुका अनुसार उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको छैन |

ज्यान गुमाउने व्यक्तिलाई चिन्ने कोही भए, प्रहरीमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ | चालक विरुद्ध भने सवारी ज्यान अन्तर्गत मुद्दा चलाइसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ