२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली युवतीलाई भारतमा बलि चढाउने यस्तो गम्भीर योजना

२०७६, ९ पुष बुधबार ०७:१९

पुस ९, काठमाडौं | भारतीय एक धार्मिक गुरुको आश्रममा नेपाली युवतीलाई  बलि दिने योजना प्रहरीद्वारा असफल पारिएको छ | भारतमा लगेर बलिदिन तयारी बनाएकी ति युवतीले प्रहरीको सहयोग लिएपछि उक्त योजना असफल भएको हो | यसबारे प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ | सात जनापक्राउ परेका छ |

पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ | केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी सुरु भयो | युवतीको उचाई साढे भने ५ फिटदेखि ६ फिटसम्म हुनुपर्ने बताइएको थियो | डिजाइन हाउसले युवतीको खोजि गर्ने क्रममा एक युवती फेला परिन | काठमाडौँमै कार्यक्रम गर्ने भनिएपनि उनलाई  विराटनगरमा कार्यक्रम गर्ने बताइयो | उनले शंका लागेर यसबारेमा प्रहरीलाई जानकारी गराइन | प्रहरीले यसबारे अनुसन्धान थालेको छ |

प्रहरीका अनुसार ति युवतीलाई  प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने बताइएको थियो | युवती संगै सादा पोशाकमा प्रहरी पनि संगै गए | उनलाई विराटनगर लागेपछि विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो | उनलाई फेरी भारत जानु पर्ने बताए पछि प्रहरीले सात जनालाई पक्राउ गर्यो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ