2026-06-29 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो अमानवीय हर्कत, नेपाली युवतीलाई भारतमा बलि चढाउँन लगियो !

2019-12-26

पुस १०, काठमाडौं | नेपाली एक युवतीलाई बलि दिने योजाना बनाएका सात जनालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ | नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बूढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो |

भारतको बिहारका एक बाबाले ६ फिट उचाई भएकी एक नेपाली युवतीलाई बलि चढाउँका लागि मोटो रकम दिने प्रलोभनमा पहिचान गरेर ल्याउन बताएका थिए | युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन् देखाएर लागेको थियो |

उनीहरुको प्रश्ताव स्वीकार गरेकी युवतीले शंका लागे पछि प्रहरीलाई  मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो | युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गर्यो |

घटनामा संलग्न रहेका हरुले युवतीलाई भारत पुर्याएवापत आफूहरुलाई राम्रो रकम दिने प्रलोभन दिइएको भएपनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन् उनीहरुमाथि सात दिनका लागिअदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ |

हेर्नुहोस प्रहरीको बिज्ञप्ति यस्तो छ :-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ