२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारका आरोपित सिद्धबाबा :अदालतभित्र बयान,बाहिर भजनकिर्तन

२०७६, ११ पुष शुक्रबार १०:५३

पुस ११, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोप लागेको थियो | जिल्ला अदालत सुनसरीले न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा थुन क्षेक बहस चलाएको छ |

श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलका अनुसार सरकारी वकिल कार्यालयले उक्त बिषयमा  बिहिबार जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो | शुक्रबार अश्पतालले उनलाई अदालतमा उपस्थित गराएको छ |

उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियू विराट नर्सिङ होमबाटै पक्राउ परेका थिए | अदालतमा बयान चलिरहेका बेला बाहिर भने उनका अनुयायीहरूले प्रदर्शन गरिरहेका छन् | सिद्धबाबाको जय हो, सिसाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्न हुन्न,जस्ता नारा लगाउँदै उनका भक्तजनहरुले भजन कृतन् गरेका छन् |

भक्तजनहरुको प्रदर्शन भएकाले अदालत बाहिर शुरक्षा व्यवस्था कडा बनाएकोछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ