2026-06-29 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघ २८ देखि भिस्तारा एयरलाइन्सले दिल्ली-काठमाडौं उडान गर्ने,यस्तो छ भाडादर

2020-01-15

माघ १, काठमाडौं | भारतीय एयरलाइन्स भिस्ताराले आगामी फेब्रुअरी ११ तारिखदेखि नेपालमा उडान शुरु गर्ने भएको छ | भारतीय कङलोमोरेट समूह टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले नेपालमा उडान विस्तार गर्नलागेको हो |

भिस्ताराका लागि नेपाल पाँचौं अन्तर्राष्ट्रिय गन्तव्य हो | एयरलाइन्सले दिल्ली-काठमाडौं-दिल्ली उडान गर्नेछ  | भिस्ताराका प्रमुख कार्यकारी अधिकृत लेजलाइ थङगले भने ‘दिल्ली–काठमडौं उडान गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ, ‘भिजिट नेपाल २०२०’ मा २० लाख पर्यटक ल्याउने नेपालको लक्ष्यमा हाम्रो उडानले सहयोग गर्नेमा विश्वस्त छौं, |

 एयरलाइन्सका अनुसार दिल्लीबाट दिउँसो २ बजे उडान हुनेछ भने काठमाडौँ स्थित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन सवा ४ बजे अवतरण हुनेछ | काठमाडौँबाट साँझ सवा ५ बजे उडान हुनेछ | दिल्ली-काठमाडौं-दिल्लीको भाडादर इकोनोमी क्लासको १६ हजार रुपैयाँ र काठमाडौं–दिल्ली–काठमाडौंका लागि भाडादर १६ हजार ९१८ रुपैयाँ कायम गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ