२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन,आफ्नालाई छानीछानी किन जोगाइयो :कांग्रेस

२०७६, २३ माघ बिहीबार १२:१५

माघ २३, काठमाडौँ | बालुवाटार जग्गा प्रकरणमा उपसभापति बिजयकुमार गच्छदार बिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा काँग्रेसले प्रश्न उठाएको छ | बुधबार अख्तियारले उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो |

 कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै ख्तियारको मुद्दामा सरकारको प्रभाव परेको बताएका छन् | 'सरकारको प्रभावमा परेर यो मुद्दामा आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत देखिन्छ' उनले भने,प्रश्न विजय गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन तर आफ्नालाई छानीछानी किन जोगाइयो भन्ने हो |' उनले गच्छदार जुन मन्त्रिमण्डलका सदस्य ती मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा लगाइएन ? उनले प्रश्न गरे |

प्रवक्ता शर्माले नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई मुद्दा नलगाएकोबारे प्रश्न सोधेका छन् | उक्त जग्गा प्रकरण काँग्रेसले गहन र गम्भिर ढंगले अनुसन्धान गर्न मागरेको बताए | सरकारले अख्तियारलाई आफ्नो छाँया बनाएको समेत तर्क गरे |

गच्छदारले अब मुद्दा बिरुद्ध कानुनी र राजनीतिकरुपमा लड्ने उनले बताए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो