2026-07-09 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस संसदको प्रश्न,सरकार यतीसँग सति जानुको कारण के हो ?

2020-02-12

माघ २९, काठमाडौं | बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस संसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनेर प्रश्न गरेकी छिन् | 

सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको जग्गा पनि यति समूहलाई कौडीको भाउमा दिएको भन्दै प्रश्न गरेकी हुन् | ‘सरकार यतीसँग सति जानुको कारण के हो ? सरकारले एउटा ब्यापारी समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण के हो ?’ उनले प्रश्न गरिन |

चिनको हुवानमा कोरोना भाइरसले प्र्भावित भएका बेला प्रधानमन्त्री भने सारंगी ररेट्दैमा व्यस्त रहेको बताइन | उनले भनिन् ‘चीनमा अलपत्र नेपालीले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान्, कति लाज माने होलान् ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो