2026-07-09 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, मिर्गौलाले काम गर्न थाल्यो

2020-03-05

फागुन २२, काठमाडौं | प्रधानमत्री केपि शर्मा ओलीको नयाँ प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न थालेको छ | त्रिवि शिक्षण अस्पतालका अनुसार ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको छ | बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै त्रिवी शिक्षण अस्पतालले प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको बताएको छ |

ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले जानकारी दिए | उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए | त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्प्तालले जनाएको छ | ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो |

१३ बर्ष अघि पहिलोपटक ओलीको भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो