2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

कोरोना भाईरस : आपपिपल अस्पतालमा आईसोलेसन वार्डको स्थापना

चैत्र ५, गोरखा । पालुङटार नगरपालिका ३ मा रहेको आपपिपल सामुदायिक अस्पतालमा कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आईसोलेसन वार्डको स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक वाबुराम गिरी जानकारी दिए  | 

हाल विश्वभर कोरोना भाइरसको संक्रमण देखिएका बेला त्यसको सम्भावित जोखिमबाट सतर्क रहन अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको गिरीले बताए  | एट्याच बाथरुमका साथै छुट्टै स्नान कक्ष सहितको आईसोलेसन वार्डको स्थापना गरिएको उनले बताए  | 

पालुङटार नगरपालिका नगर प्रमुख ई. दीपक बाबु कंडेलले उक्त कक्षको अनुगमन तथा निरिक्षण गरेका छन्  | विश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा कंडेलले जोड दिए  | 

४० वेड क्षमताको अस्पतालमा सोमबार बाट स्तनपान कक्षको समेत स्थापना गरिएको छ। बच्चा जन्मेदेखि २ बर्ष सम्म निरन्तर आमाको दुध खुवाउनु पर्ने भएकोले अस्पताल आउने आमाहरुले आफ्नो बच्चालाई खुल्ला ठाउमा स्तनपान गराउन असहज हुने हुँदा स्तनपान कक्षको स्थापना गरिएको अस्पतालले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल