साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/>
'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/>
यसैबीच केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही समय अगाडि बसेको मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि अस्पष्ट भएको भन्दै 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनमा अप्ठेरो हुने भन्दै सरकारले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
ओलीले संसदमा सम्बोधनलगत्तै प्रधानमन्त्रीको पदबाट राजिनामा दिने
साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। एक स्रोतबाट जानकारी भए अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि राजीनामा घोषणा गर्नेछन ।नेपालको संविधान २०७२ को ३०५ मा बाधा अड्काउ फुकाउने अधिकार बारे यस्तो भनिएको छ:-
यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश जारी भए पछि तत्काल बसेको व्यवस्थापिका–संसद वा संघीय संसद समक्ष अनुमोदनका लागि पेश गर्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार