साउन ९, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफुले सत्ता लम्बाउन नखोजेको बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफुले सत्ता लम्बाउन नखोजेको बताएका छन् । 
2026-07-10 12:25 PM
काठमाडौँ - KTM

सत्ता लम्बाउन खोजेको होइनः प्रधानमन्त्री ओली

साउन ९, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफुले सत्ता लम्बाउन नखोजेको बताएका छन् । आइतबारको संसद बैठकमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले अबिश्वासको प्रस्ताव भएपछि पुरा हुन सात दिन लाग्ने भएकोले पनि ७ दिन लाग्ने नियम आफुले नबनाएको भन्दै बोलेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल