साउन १२, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानको सागमिराहा सहरको अपाङ्ग सेवा केन्द्रमा मङ्गलबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

सो घटनामा अपराधिक व्यक्तिको चक्कु प्रहारबाट १९ जनाको मृत्यु र २४ जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानको सागमिराहा सहरको अपाङ्ग सेवा केन्द्रमा मङ्गलबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

सो घटनामा अपराधिक व्यक्तिको चक्कु प्रहारबाट १९ जनाको मृत्यु र २४ जना"/>

2026-07-10 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा भएको घटनाबारे सभापति देउवाद्वारा दुःख व्यक्त

साउन १२, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानको सागमिराहा सहरको अपाङ्ग सेवा केन्द्रमा मङ्गलबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

सो घटनामा अपराधिक व्यक्तिको चक्कु प्रहारबाट १९ जनाको मृत्यु र २४ जना भन्दा बढीको घाइते बन्न पुगेका थिए । 

सभापति देउवाले आज एक विज्ञप्ति प्रकाशित गर्दै हालै टर्की, इरान, अफगानिस्तान, फ्रान्सलगायतका देशमा आतङ्कारी र अपराधिक समूहले निर्दोष  र निहत्था व्यक्तिको अत्यन्त क्रुर र बर्बरतापूर्वक हत्या गरिएको घटनाले विश्वलाई दुख दिइरहेका बेला जापानमा भएको सो घटनाले पुनः विश्वलाई स्तब्ध पारेको उल्लेख गरेका छन् । 

विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी र अपराधिक घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा यस दुःखद् क्षणमा जापान सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु, साथै धैर्यपूर्वक अगाडि बढ्न कामना गर्दछु भनिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल