साउन १२, काठमाडौं । नेवि संघका कार्यकर्ताहरुले विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामा आज चौथो दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । नेवि संघका कार्यकर्ताहरुले विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामा आज चौथो दिन"/>
२०८३, ९ जेष्ठ शनिबार
काठमाडौँ - KTM

नेवि संघको आज चौथो दिन पनि रिले अनशन जारी

२०७३, १२ श्रावण बुधबार ०३:४६

साउन १२, काठमाडौं । नेवि संघका कार्यकर्ताहरुले विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामा आज चौथो दिन पनि अनसन जारी राखेका छन् ।
सभापतिको दावी गरिरहेका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले, महामन्त्रीका दावेदारहरु, युवराज पाण्डे, डिल्लीराम सुवेदी, सहमहामन्त्रीका दावेदार गणेश सापकोटा, उपाध्यक्षको दावी गरिरहेका डुजाङ शेर्पा, केन्द्रीय सदस्यका लागि दावी गरिरहेका शैलेन्द्र शर्मा गौडेल, कुमार दुलाल, लगायतको समूहले विधिवत महाधिवेशनको माग राख्दै अनसन सुरु गरेका हुन् ।

नेवि संघको विधि–विधान बिपरित भागबण्डा गरिएको नेतृत्व र १६ सय ‘फर्जी’ प्रतिनिधी खारेजी, विवादित जिल्लामा विधिसंवत अधिवेशन तथा तोकिएकै मितिमा अधिवेशन लगायतका माग राखेर नेवि संघको एउटा समुहले अनसन सुरु गरेको हो । उनीहरुले आफूलाई विधिवत महाधिवेशन पक्षधर विद्यार्थी भनेका छन् ।
चौथो दिनको अनसनलाई नेता एलबी कार्कीले नेतृत्व गरेका छन् । संघको ११ औं महाधिवेशन यही साउन २३, २४ र २५ काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ ।

आज चौथो दिन नेपाली कांग्रेस केन्द्रिय कार्यलयमा बिधिवत महाधिवेशन पक्षथर नेता तथा उपस्थितहरु पुर्ब ने।बि संघ केन्द्रिय सदस्य एलवी कार्कीको नेतृत्वमा निम्न अनसन कारिहरु रहेका छन्ः
एल.वी। कार्की, सन्तोष गुरुङ , पवन थापा , अनिल ढकाल, सैलेन्द्र शर्मा गैडेल, कुमार दुलाल, देव राज नेपाल, सुरज दाहाल ,हिमालय बम, अर्जुन कुमार बस्नेत, मधुसुधन पराजुली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो