साउन १३, गोरखा । दशवर्षे द्वन्द्वम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, गोरखा । दशवर्षे द्वन्द्वम"/>
२८ मंसिर २०८२, शनिबार
गोरखा - GRK

गोरखामा द्वन्द्वकालका ९२६ उजुरी

१३ श्रावण २०७३, बिहीबार ०२:३५

साउन १३, गोरखा । दशवर्षे द्वन्द्वमा बढी प्रभावित भएकोमध्ये एक गोरखा जिल्लामा ९२६ द्वन्द्वकालीन घटनाका उजुरी आएका छन् । 

राज्य र तत्कालीन विद्रोही पक्षद्वारा भएका विभिन्न घटनाका बारेमा सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी परेको हो ।

सत्यनिरुपण तथा मेलमिलापतर्फ ८९५ ओटा उजुरी आएका छन् । तत्कालीन माओवादीले बेपत्ता बनाएको भन्दै छानबिन गर्न मागसहित ३१ जनाको उजुरी आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव रुलबहादुर आलेले जानकारी दिनुभयो । साउन २६ गतेसम्म कार्यालयमा उजुरी दिनसकिने बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह