Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 17, 2020 गोरखा - GRK, समाज

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p><b>मङ्सिर २, गोरखा । </b>गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।&nbsp;<br></p><p>फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि&nbsp; अस्पतालको आइसियूमा भर्ना गरिएको&nbsp; अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।&nbsp;</p>